दफा १७
समितिको कार्यालय

१७. समितिको कार्यालय

समितिको मुख्य कार्यालय काठमाडांै उपत्यकामा रहनेछ र समितिले आवश्यकता अनुसार नेपालका अन्य ठाउँमा शाखा कार्यालय खोल्न सक्नेछ ।